1 Timothy 5:9 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
साठी वर्ष उमेर नपुगेकी स्त्रीलाई विधवा-खातामा दर्ता नगर। त्यसमा पनि तिनले एउटै पुरुषसँग मात्र बिहे गरेको हुनुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
साठी वर्षदेखि माथिकी विधवा, जसको एक चोटि मात्र विवाह भएको थियो, तिनलाई मात्र विधवा-सूचीमा राख।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कुनै विधवाको उमेर साठी वर्ष माथि छैन, र आफ्नो पतिप्रति इमानदार छैनन् भने तिनको नाम विधवाहरूका सूचीमा नराख।
Nepali ERV (पवित्र बाइबल)
विधवाहरूको सूचीका निम्ति कुनै पनि विधवा 60र्वष वा त्यस भन्दा अधिक उमेरको हुनुपर्छ। उसका एउटै मात्र पति भएको हुनुपर्छ।
Nepali Tamang 2011
ह्रेम्बो सिसैनोन ह्रेम्बो सिबा म्रिङम्हेमेगदेला मिन भ्रिबा खातारी मिन भ्रिसी थान्बाला लागिरी बोगल सोम दिङ छ्योबा ततोःला, ह्राङला ह्रेम्बोला सतरी चिबा ततोःला,