1 Timothy 6:13 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबै थोकलाई जीवन दिने परमेश्वर र पन्तियस पिलातसकै सामुन्नेमा साँचो साक्षी दिने ख्रीष्ट येशूकै अगाडि
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सबै थोकलाई जीवन दिनुहुने परमेश्वर र पन्तियस पिलातसको अगाडि असल गवाही दिनुहुने ख्रीष्ट येशूको सामने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रत्येकलाई जीवन दिनुहुने परमेश्वर र पन्तियस पिलातसको सामु असल विश्वासको गवाही दिनुहुने ख्रीष्ट येशूको दृष्टिमा, म तिमीलाई यो आदेश दिन्छु:
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर अनि ख्रीष्ट येशू को समक्ष म तिमीलाई आज्ञा दिंदछु।ख्रीष्ट येशू नै एक हुनुहुन्छ जसले महान सत्यलाई पन्तियस पिलातसको समक्ष स्वीकार गर्नु भएको थियो। अनि परमेश्वर नै एक हुनुहुन्छ जसले हरेकलाई जीवन दिनुहुन्छ। अब म तिमीलाई भन्छुः
Nepali Tamang 2011
जम्मादान जुनी पिन्बा परमेश्वर ओच्छे पन्तियस पिलातसला ङाच्छा सत्य ताम सुङ्बा ख्रीष्ट येशूला ङाच्छा ङाइ एदा कुल्ला।