1 Timothy 6:14 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तिमीलाई यो आज्ञा दिंदै छु, तिमीले हाम्रा प्रभु येशू ख्रीष्ट नआउञ्जेल तिमीले पाएको आज्ञा राम्ररी मान र कसैले दोष लगाउन नपाओस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तिमीलाई आदेश दिँदछु, कि प्रभु येशू ख्रीष्ट देखा नपरुञ्जेल यस आज्ञालाई कलङ्क र अपवादबाट अलग राख।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रभु येशू ख्रीष्टको दोस्रो आगमनसम्म यस आज्ञालाई बेदाग अथवा दोषरहित राख,
Nepali ERV (पवित्र बाइबल)
तिमीलाई आज्ञा दिए अनुसार काम गर। हाम्रा प्रभु येशू ख्रीष्टको आगमन सम्म यी कुराहरू कुनै त्रुटि र दोष बिना गर्दै गर।
Nepali Tamang 2011
एदा खालैसे दोष आलबाला लागिरी ङाइ एदा कुल्बा चु ताम य्हाङला प्रभु येशू ख्रीष्ट दोःसी आफेप्खतेधोना ढुक्क तसी पूरान ङ्यान्गो।