1 Timothy 6:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँ सधैँभरि रहने र कोही पुग्‍न नसक्‍ने उज्‍यालोमा रहनुहुन्‍छ। उहाँलाई कसैले पनि अहिलेसम्‍म देखेको छैन र देख्‍न पनि सक्‍दैन। सधैँभरि रहने शक्ति र आदर उहाँमै रहोस्। आमेन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँमा नै अमरत्‍व छ, र उहाँ त्‍यस ज्‍योतिमा वास गर्नुहुन्‍छ जसको नजिक कोही जान सक्‍दैन। उहाँलाई कुनै मानिसले कहिल्‍यै देखेको छैन न देख्‍न सक्‍छ। उहाँलाई नै आदर र पराक्रम सदासर्वदा होस्‌। आमेन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँ मात्र अमर हुनुहुन्छ, र उहाँ त्यस ज्योतिमा बास गर्नुहुन्छ, जसको नजिक कोही पनि जान सक्दैन। उहाँलाई कुनै मानिसले कहिल्यै देखेको छैन, न त देख्न नै सक्छ। उहाँको महिमा र सामर्थ्य सदासर्वदा रहोस्! आमेन।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर एक मात्र अमर हुनुहुन्छ। परमेश्वर यति उज्यालो प्रकाशमा बस्नु हुन्छ कि मानिस त्यसका छेउसम्म पनि जान सक्दैन। परमेश्वरलाई कसैले कहिल्यै देखेको छैन। र कसैले परमेश्वरलाई देख्न। सक्दैन। परमेश्वर प्रति सदा सर्वदा सम्मान अनि शक्ति। आमिन।
Nepali Tamang 2011
खाइमै आसिबा चा थे जे हिन्‍ना, ओच्‍छे थे खालै निआखम्‍बा य्‍हालरी धन्‍छ्‌यामुला। थेदा खालै म्‍हिसे खाइमै म्राङ्बा आरे ओच्‍छे म्राङ्बारीएनोन आखम। ओच्‍छे थेनोन परमेश्‍वरदा सदन मानदेन शक्ति तगै। आमेन।