1 Timothy 6:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भलाइको काम गर्नू, भलाइको काममा धनी हुनू, खुला मनको हुनू र अरूलाई दिन तयार हुनू भनी तिनीहरूलाई भन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले असल कार्य गरून्, र असल कामहरूमा धनी, उदार-चित्त र दानी होऊन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले असल गरून्, असल कामहरूमा धनी होऊन्, र उदार चित्तले बाँडचुँड गर्नेहरू होऊन् भनी आज्ञा देऊ।
Nepali ERV (पवित्र बाइबल)
धनीहरूलाई राम्रो काम गर्नु अनि राम्रो काम गरेर धनी हुनु भन्नु। अनि दिनुमा र बाँडनुमा खुशी हुनु भन्नु।
Nepali Tamang 2011
थेनीगदेला टाङगा ज्‍यबा गेरी चलब लउ भिसी पाङ्‍गो, ओच्‍छे थेनीगदेदा स्‍य्‍हान्‍दोदा ज्‍यबा सेमसे भो लसी पिन्‍बा ज्‍यबा गेरी फ्‍युक्‍पो दोगो भिसी कुल्‍गो।

Recommended Reading