1 Timothy 6:19 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी तिनीहरूले पछि आफ्‍नो साँचो जीवनमा काम लाग्‍ने धनसम्‍पत्ति जम्‍मा गरून् र उनीहरूले साँचो जीवन जोगाइराख्‍न सक्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी आफ्‍नै लागि भविष्‍यको असल जग बसाल्‍न सकून्, ताकि तिनीहरूले त्‍यो जीवन पक्रिराखून्‌ जो साँच्‍ची नै जीवन हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी नै तिनीहरूले आउने युगका निम्ति असल जगको रूपमा आफ्नै लागि सम्पत्ति थुपार्नेछन्, र तिनीहरूले त्यो जीवनलाई पक्रिराखून्, जो साँच्‍चै नै आउने युगको साँचो जीवन हो।
Nepali ERV (पवित्र बाइबल)
त्यसो गरेर तिनीहरूले आफ्नो लागि स्वर्गमा सम्पत्ति सञ्चय गर्नेछन्। त्यो सम्पत्ति नै एउटा गतिलो घडेरी बन्नेछ-जसमाथि तिनीहरूले आफ्नो भविष्यको जीवन निर्माण गर्न सक्नेछन्। तब तिनीहरूले सत्य जीवन पाउनेछन्।
Nepali Tamang 2011
चुह्रङ् लसी धन सम्‍पत्ति सोजी भिसम थेनीगदेदा खबा धिनगदेरी ज्‍यबा तला। चु थेनीगदेसे याङ्बा पक्‍का जुनी हिन्‍ना।