1 Timothy 6:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कसैले बेग्‍लै शिक्षाहरू सिकाउँदछ भने हाम्रा प्रभु येशू ख्रीष्‍टको सत्‍य शिक्षा र हामीले गर्नुपर्ने भक्तिको शिक्षा मान्‍दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि कसैले अरू सिद्धान्‍त सिकाउँछ र हाम्रा प्रभु येशू ख्रीष्‍टको उचित वचन र ईश्‍वरभक्तिअनुसारको शिक्षासँग सहमत हुँदैन भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि कसैले हाम्रोभन्दा भिन्‍नै शिक्षा सिकाउँछ, र हाम्रा प्रभु येशू ख्रीष्‍टका उचित वचन र भक्तिअनुसारका शिक्षासित सहमत हुँदैन भने,
Nepali ERV (पवित्र बाइबल)
कोही मानिसहरूले झूटो कुराहरू सिकाउँछन्। यी कुराहरू हाम्रा प्रभु येशू ख्रीष्टका सत्य शिक्षा अनि परमेश्वरको सेवाको सत्य मार्गसित मेल खाँदैन।
Nepali Tamang 2011
चुदे खालै म्‍हिसे लोप्‍बा ताम य्‍हाङला प्रभु येशू ख्रीष्‍टला सत्‍य बचनदेन परमेश्‍वरदा तेन्‍बारी लोप्‍बा तामदेन आढिक्‍नी भिसम