1 Timothy 6:5 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस्ता मानिसहरूले त एकोहोरो कचकच गरिरहन्छन्। तर तिनीहरूको बुद्धि नै बिग्रेको हुन्छ। तिनीहरूले सत्य नै गुमाएका हुन्छन्। तिनीहरूले भक्ति गर्नुचाहिँ धनी हुने कुरा सम्झन्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र बुद्धि भ्रष्ट भएका र सत्यबाट अलग भएका मानिसहरूका माझमा कचिङ्गल उठाउँछन्, अनि भक्तिचाहिँ फाइदा उठाउने उपाय हो भनी तिनीहरू ठान्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि बुद्धि भ्रष्ट भएका र सत्यबाट अलग भएका मानिसहरूका माझमा कचिङ्गल उठाउँछन्; अनि भक्तिचाहिँ लाभको साधन हो भनी तिनीहरू ठान्छन्।
Nepali ERV (पवित्र बाइबल)
यसले दुषित मन हुने मानिसहरूबाट र्तकविर्तक पनि ल्याउँदछ। जसले सत्य गुमाएका हुन्छन्। तिनीहरू संझन्छन् कि परमेश्वरको सेवा गर्नु धनवान बन्ने मार्ग हो।
Nepali Tamang 2011
ओच्छे बुद्धि न्होङ्बादेन सत्य ताम आङ्यान्बा म्हिगदेदेन छ्याम कल लमुला, ओच्छे परमेश्वरदा तेन्बा भिबा चा धन सम्पत्ति स्होबारी हिन्ना भिसी थेनीगदेसे म्हन्मुला।