2 Chronicles 1:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण सोलोमन गिबोनको आराधना-स्थलबाट, जहाँ परमप्रभुले बास गर्नुहुने पवित्र पाल थियो, त्यहाँबाट बिदा भए र यरूशलेममा फर्के। त्यहाँबाट उनले इस्राएलमाथि राज्य गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब सोलोमन गिबोनको अल्गो स्थानबाट, भेट हुने पालबाट यरूशलेममा आए, र इस्राएलमाथि शासन गर्न लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब सोलोमन गिबोनको उच्च स्थानबाट भेट हुने पालको सामुबाट यरूशलेममा गए, अनि तिनले इस्राएलमाथि शासन गरे।
Nepali ERV (पवित्र बाइबल)
त्यसैकारण, सुलेमान गिबोनमा आराधनाको स्थानमा गए। तब सुलेमानले भेट हुने पाल छाडे अनि यरूशलेममा इस्राएलमाथि शासन गर्न फर्किए।