2 Chronicles 1:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले मिश्रदेशबाट रथहरूको निकासी गर्थे। तिनीहरूले हित्ती र अरामी राजाहरूलाई एउटा रथलाई छ सय र एउटा घोडालाई डेढ सय चाँदीका टुक्राका दरले दाम लिएर बेच्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
प्रत्येक रथ सात किलोग्राम चाँदीमा र घोड़ाचाहिँ डेढ़ किलोग्राम चाँदीमा मिश्रबाट पैठारी गरिन्थे। त्यसरी नै हित्ती र अरामीहरूका सबै राजाहरूलाई निकासी गर्न व्यापारीहरूले प्राप्त गर्थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले इजिप्टबाट एउटा रथ चाँदीका छ सय शेकेलमा, र एउटा घोडा एक सय पचास शेकेलमा किन्थे। तिनीहरूले ती हित्तीहरूका र अरामीहरूका सबै राजाहरूलाई निर्यात पनि गर्थे।
Nepali ERV (पवित्र बाइबल)
सुलेमानका व्यापारीहरूले मिश्र देशबाट 600 शेकेल चाँदी दिएर एक रथ र 150 शेकेल चाँदी तिरेर एक घोडा किने। तब ती व्यापारीहरूले घोडा अनि रथहरू सबै हित्तीका राजाहरू र अरामका राजाहरूलाई बेचीदिए।