2 Chronicles 1:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
(करारको सन्‍दुक यरूशलेममा नै थियो। दाऊद राजाले त्‍यसलाई किर्यत-यारीमबाट ल्‍याएर त्‍यहाँ आफूले तयार गरेको एउटा तम्‍बुमा राखेका थिए।)
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊदले चाहिँ परमेश्‍वरको सन्‍दूक किर्यत-यारीमबाट आफूले तयार गरेको ठाउँमा ल्‍याएका थिए, किनभने तिनले यरूशलेममा नै त्‍यसको निम्‍ति पाल टाँगेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीदले किर्यत-यारीमबाट परमेश्‍वरको सन्दुक त्यसका निम्ति बनाइएको स्थानमा माथि ल्याएका थिए; किनभने तिनले त्यसका निम्ति यरूशलेममा एउटा पाल टाँगेका थिए।
Nepali ERV (पवित्र बाइबल)
दाऊदले परमेश्वरको करारको सन्दूक किर्यात-यारीमदेखि बोकेर यरूशलेममा ल्याएका थिए। यसलाई राख्नका निम्ति दाऊदले यरूशलेममा एक स्थान बनाएका थिए। दाऊदले परमेश्वरको करारको सन्दूकको निम्ति यरूशलेममा एउटा पाल टाँगेका थिए।