2 Chronicles 10:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजाले बुढापाकाहरूको सल्‍लाह मानेनन् र ठिटाहरूको सल्‍लाहअनुसार मानिसहरूसित कड्केर कुरा गरे। उनले भने,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि राजाले तिनीहरूलाई कड़ा जवाफ दिए। ती धर्म-गुरुहरूले तिनलाई दिएको सल्‍लाह तिनले इन्‍कार गरे। ती जवान मानिसहरूले दिएको सल्‍लाहअनुसार तिनले ती मानिसहरूलाई भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजाले तिनीहरूलाई कठोरतासाथ जवाफ दिए। तिनले प्रधानहरूको सल्‍लाह इन्कार गरे।
Nepali ERV (पवित्र बाइबल)
तब राजा रहबामले तिनीहरूसित नीच तरिकाले कुरा गरे। राजा रहबामले अग्रजहरूका सल्लाह स्वीकार गरेनन्।