2 Chronicles 10:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस दिनदेखि इस्राएल देशका उत्तरी भागका मानिसहरू आजसम्‍म दाऊदका राजवंशको विरुद्धमा हठी भएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि त्‍यस दिनदेखि आजसम्‍मै इस्राएल दाऊदका घरानाको विरुद्धमा बागी भएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण इस्राएल आजको दिनसम्मै दावीदको घरानाको विरुद्धमा छ।
Nepali ERV (पवित्र बाइबल)
त्यस समयदेखि अहिलेसम्म इस्राएल दाऊदका परिवारको विरूद्धमा छन्।