2 Chronicles 10:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
रहबामले उत्तर दिए, “मलाई यस कुरामा विचार गर्न तीन दिन देओ। त्यसपछि आओ।” मानिसहरू फर्किए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
रहबामले भने, “मलाई तीन दिनको समय देओ र फेरि आओ।” यसैले ती मानिसहरू गइहाले।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
रहबामले जवाफ दिए, “मलाई तीन दिनको समय दिनुहोस् र फेरि आउनुहोस्।” यसकारण मानिसहरू गइहाले।
Nepali ERV (पवित्र बाइबल)
रहबामले तिनीहरूलाई भने, “मकहाँ तीन दिन पछि फर्केर आऊ।” यसर्थ मानिसहरू फर्किए।