2 Chronicles 10:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर ती बुढापाकाहरूको सल्‍लाह तिनले सुनेनन् र त्‍यसको सट्टामा आफूसँग बढेका ती ठिटाहरूकहाँ गए, जो त्‍यस बेला तिनका सल्‍लाहकार बनेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर ती धर्म-गुरुहरूले दिएको सल्‍लाह तिनले इन्‍कार गरे, र तिनले आफूसित बढ़ेका र तिनले सेवा गर्ने जवान मानिसहरूको सल्‍लाह लिएर तिनीहरूलाई सोधे,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर रहबामले प्रधानहरूले दिएका सल्‍लाह इन्कार गरे; अनि तिनीसितै हुर्केका र तिनकै सेवा गरिरहेका जवान मानिसहरूसित सल्‍लाह लिए।
Nepali ERV (पवित्र बाइबल)
तर, रहबामले ती अग्रजहरूले तिनलाई दिएका सल्लाह स्वीकार गरेनन्। रहबामले ती युवकहरूसित कुरा-कानी गरे जो तिनी साथ बढेका थिए अनि तिनको सेवा गर्दै थिए।