2 Chronicles 11:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सारा इस्राएल देशबाट पूजाहारी र लेवीहरू दक्षिणतिर यहूदामा आए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जम्मै इस्राएलका चारैतिरबाट पूजाहारीहरू र लेवीहरू आ-आफ्ना इलाकाहरूबाट रहबामकहाँ आए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब सारा इस्राएलभरिका पुजारीहरू र लेवीहरू आ-आफ्ना जिल्लाहरूबाट तिनीकहाँ हाजिर भए।
Nepali ERV (पवित्र बाइबल)
इस्राएल भरिका पूजाहारी अनि लेवीहरू रहबाम सित सहमत भए अनि तिनीसित मिले।