2 Chronicles 11:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूका तीन छोरा भए— येऊश, शमरयाह र साहम।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीबाट रहबामका यी छोराहरू भए: येऊश, शमरयाह र साहम।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
महलतबाट जन्मेका रहबामका छोराहरूका नाम यी हुन्: येऊश, शमर्याह र साहम।
Nepali ERV (पवित्र बाइबल)
महलतबाट रहबामका यी छोराहरू भएः येयूश, शमर्याह अनि साहम।