2 Chronicles 11:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[2-3] तर रहबाम राजा, यहूदा र बेन्‍यामीन कुलका सारा प्रजालाई यो सन्‍देश दिन भनी परमप्रभुले शमायाह अगमवक्तालाई आदेश दिनुभयो,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर परमप्रभुको यो वचन परमेश्‍वरका जन शमायाहकहाँ आयो:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर परमेश्‍वरका जन शमायाहकहाँ याहवेहको यो वचन आयो:
Nepali ERV (पवित्र बाइबल)
तर परमप्रभुबाट शमायाह कहाँ संन्देश आयो। शमायाह परमेश्वरका मानिस थिए। परमप्रभुले भन्नुभयो,