2 Chronicles 11:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि उनले अब्शालोमकी छोरी माकालाई विवाह गरे र तिनीबाट चार छोराहरू जन्मे— अबिया, अत्तै, जीजा र शलोमीत।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसपछि तिनले अब्शालोमकी छोरी माकालाई विवाह गरे। तिनीबाट तिनका यी सन्तान भए: अबिया, अत्तै, जीजा र शलोमीत।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनले अब्शालोमकी छोरी माकालाई विवाह गरे, जसले तिनका निम्ति अबीयाह, अत्तै, जीजा र शलोमीतलाई जन्माइन्।
Nepali ERV (पवित्र बाइबल)
तब रहबामले माकालाई विवाह गरे। माका अब्शालोमको नातिनी थिइन्। अनि माकाबाट रहबामका यी छोरा-छोरीहरू भएः अबियाह, अत्तै, जीजा अनि शलोमीत।