2 Chronicles 11:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि तिनीबाट जन्‍मेका छोरो अबियालाई अरू छोरा-छोरीहरूभन्दा धेरै स्‍नेह गर्थे र उनलाई आफूपछि राजा हुनलाई चुने।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
रहबामले माकाका छोरा अबियालाई युवराज बनाएर आफूपछि सिंहासनमा बसाल्‍न योजना बनाई उनलाई आफ्‍ना सबै दाजुभाइहरूमध्‍ये सबैभन्‍दा मुख्‍य नियुक्त गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
रहबामले माकाका छोरा अबीयाहलाई राजा तुल्याउनका निम्ति तिनका दाजुभाइहरूमध्ये अधिराजकुमार नियुक्त गरे।
Nepali ERV (पवित्र बाइबल)
रहबामले अबियाहलाई आफ्ना भाइहरूका प्रमुख छाने। रहबामले यसो गरे किनभने तिनले अबियाहलाई राजा बनाउने योजना गरेका थिए।