2 Chronicles 12:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनका सट्टामा रहबामले काँसाका ढालहरू बनाए र महलका मूल-ढोकामा पहरा दिने कामको भार लिएका अधिकृतहरूका हातमा ती ढालहरू दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण रहबाम राजाले तिनको सट्टामा काँसाका ढालहरू बनाए र राजाका महलको प्रवेशद्वार रक्षा गर्ने रक्षकहरूका अधिकृतहरूको जिम्‍मामा राखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण राजा रहबामले तिनीहरूका सट्टामा काँसाका ढालहरू बनाए, र ती राजमहलको प्रवेशद्वारका काममा खटिएका पहरेदारहरूका सेनापतिहरूको जिम्मामा दिए।
Nepali ERV (पवित्र बाइबल)
राजा रहबामले सुनका ढालहरूको स्थानमा काँसाका ढालहरू बनाए। रहबामले ती काँसाका ढालहरू अधिकारीहरूलाई दिए जो भवनको प्रवेशद्वारको रक्षागर्ने जिम्मामा थिए।