2 Chronicles 12:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जति चोटि राजा मन्दिरमा जान्थे, उति चोटि पहरेदारहरूले ती ढाल बोक्थे र त्यसपछि आफू बस्ने कोठामा फर्काएर ल्याउँथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जहिले पनि राजा परमप्रभुको मन्दिरमा गए, तहिले रक्षकहरू ती ढालहरू बोकेर तिनीसँग जान्थे। त्यसपछि तिनीहरूले रक्षक बस्ने कोठामा फेरि ती राख्थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजा जहिले-जहिले याहवेहको मन्दिरमा जान्थे, ती पहरेदारहरू ढालहरू बोकेर तिनीसित जान्थे। त्यसपछि तिनीहरूले ती पहरेदारहरूको कोठामा फर्काइदिन्थे।
Nepali ERV (पवित्र बाइबल)
जब राजा परमप्रभुको मन्दिर भित्र पस्थे तब रक्षकहरूले काँसाका ढालहरू बाहिर निकाल्थे। पछि तिनीहरूले ती काँसाका ढालहरू लगेर रक्षा गृहमा राख्थे।