2 Chronicles 12:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले दुष्ट कामहरू गरे किनभने उनले परमप्रभुको इच्छा बुझ्ने चेष्टा गरेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले जे खराब थियो त्यही गरे, किनभने तिनले परमप्रभुको अगुवाइ खोज्न कोशिश गरेनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
रहबामले आफ्नो हृदयमा याहवेहलाई नखोजेको कारण दुष्टता गरे।
Nepali ERV (पवित्र बाइबल)
रहबामले नराम्रा कुराहरू गरे किनभने तिनले परमप्रभुको आज्ञा पालन गर्ने कुरा हृदयबाट निश्चय गरेका थिएनन्।