2 Chronicles 12:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
रहबामको राज्‍यकालको पाँचौँ वर्षमा तिनीहरूले आफ्‍नो विश्‍वास छोडेको निम्‍ति दण्‍ड पाए। मिश्रका राजा शीशकले यरूशलेममा
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
रहबामको शासनकालको पाँचौँ वर्षमा परमप्रभुको विरुद्धमा तिनीहरू विश्‍वासघाती भएकाले गर्दा
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू याहवेहप्रति अविश्‍वासी भएको कारण इजिप्टका राजा शीशकले राजा रहबामको पाँचौँ वर्षमा यरूशलेममाथि आक्रमण गर्दा,
Nepali ERV (पवित्र बाइबल)
रहबामको राज्यकालको पाँचौं वर्षमा शीशकले यरूशलेम शहर माथि आक्रमण गरे। शीशक मिश्रदेशका राजा भए। किनभने रहबाम अनि यहूदाका मानिसहरू परमप्रभु प्रति विश्वसनीय थिएनन्।