2 Chronicles 12:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर शीशकले तिनीहरूलाई जित्नेछ र मेरो सेवा गर्नु र संसारको राजाको सेवा गर्नुमा के भिन्नता छ, त्यो बुझ्नेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तापनि तिनीहरू त्यसका दास हुनेछन्। तब तिनीहरूले मेरो सेवा गर्न र अरू देशका शासकहरूको सेवा गर्नमा के भिन्नता रहेछ सो थाहा पाउनेछन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तरै पनि तिनीहरूले मेरो सेवा गर्न र अरू देशका राजाहरूको सेवा गर्नुमा के भिन्नता छ, त्यो सिकून् भनेर तिनीहरू त्यसका अधीनमा रहनेछन्।”
Nepali ERV (पवित्र बाइबल)
तर यरूशलेमका मानिसहरू शीशकका सेवक हुने छन्। यस्तो हुने छ जसद्वारा तिनीहरूले यो सिक्ने छन् कि मेरो सेवा गर्नु अन्य राष्ट्रहरूका राजाहरूको सेवा गर्नु भन्दा भिन्न हो।”