2 Chronicles 13:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलीहरू यहूदावासीहरूका सामुन्नेबाट भागे र परमप्रभुले तिनीहरूलाई यहूदावासीहरूका हातमा पारिदिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलीहरू यहूदाका मानिसहरूका सामुन्नेबाट भागे, र परमेश्वरले इस्राएलीहरूलाई तिनीहरूका हातमा सुम्पिदिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलीहरू यहूदाको सामुबाट भागे, तब परमेश्वरले तिनीहरूलाई उनीहरूका हातमा सुम्पिदिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलका मानिसहरू यहूदाका मानिसहरूदेखि भागे। परमेश्वरले इस्राएलका सेनाहरूलाई परास्त गर्न यहूदाका सेनाहरूलाई अनुमति दिनु भयो।