2 Chronicles 13:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अबिया र उनका सेनाले इस्राएलीहरूलाई पूरा हराए। पाँच लाख इस्राएली सबैभन्दा असल सिपाहीहरू मारिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी अबिया र तिनका मानिसहरूले इस्राएलीहरूलाई धेरै खतिको साथमा जिते, र इस्राएलका पाँच लाख वीर योद्धाहरू लड़ाइँमा मारिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अबीयाह र उनका मानिसहरूले तिनीहरूलाई धेरै नोक्सानी पुर्याए, र इस्राएलका पाँच लाख योग्य मानिसहरू मारिए।
Nepali ERV (पवित्र बाइबल)
अनि इस्राएलका 5,00,000 सर्वोत्तम मानिसहरू मारिए।