2 Chronicles 13:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अबियाको शासनकालभरि यारोबामले कहिल्‍यै फेरि आफ्‍नो शक्ति पाउन सकेनन्। अन्‍तमा परमप्रभुले उनलाई प्रहार गर्नुभयो र उनी मरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अबियाको पालोमा यारोबामले आफ्‍नो शक्ति फेरि प्राप्‍त गर्न सकेनन्‌। आखिरमा परमप्रभुले तिनलाई प्रहार गर्नुभयो, र तिनी मरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अबीयाहको शासनकालभरि यारोबामले आफ्नो शक्ति प्राप्‍त गरेनन्। याहवेहले तिनीमाथि प्रहार गर्नुभयो र तिनी मरे।
Nepali ERV (पवित्र बाइबल)
जबसम्म अबियाह जीवित रहे यारोबाम फेरि कहिल्यै शक्तिशाली भएनन्। परमप्रभुले यारोबामलाई मारिदिनु भयो।