2 Chronicles 13:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अबिया भने अझ शक्तिशाली भए। उनका चौध जना स्‍वास्‍नीहरू थिए र उनी बाईस छोरा र सोह्र छोरीहरूका बुबा भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर अबियाले आफ्‍नो स्‍थान स्‍थिर गरे। तिनले चौध जना पत्‍नी ल्‍याए, र तिनी बाईस छोरा र सोह्र छोरीहरूका पिता भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर अबीयाह सामर्थी हुँदैगए। तिनले चौध पत्नीहरू विवाह गरे। तिनी बाइस छोरा र सोह्र छोरीहरूका पिता भए।
Nepali ERV (पवित्र बाइबल)
अनि अबियाह शक्तिशाली बने। तिनले चौध जना स्त्रीहरू विवाह गरे अनि बाईस जना छोरा र सोह्रजना छोरीहरूका पिता थिए।