2 Chronicles 13:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नबातका छोरा यारोबामले आफ्‍ना राजा सोलोमनका विरुद्धमा विद्रोह गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तापनि दाऊदका छोरा सोलोमनका अधिकारी नबातका छोरा यारोबाम आफ्‍ना मालिकको विरुद्धमा बागी भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तरै पनि दावीदका छोरा सोलोमनका अधिकृत नबातका छोरा यारोबामले आफ्ना मालिकको विरुद्धमा विद्रोह गरे।
Nepali ERV (पवित्र बाइबल)
तर यारोबाम आफ्ना स्वामीका विरूद्ध भए। यारोबाम नबातको नाति, दाऊदका छोरा सुलेमानका एक सेवक थिए।