2 Chronicles 14:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनको सामना गर्न आसा अघि बढे। दुवैतिरका सेनाले मारेशाछेउ सपताको बेसीमा आ-आफ्ना स्थान लिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनी मारेशामा आइपुग्दा आसा उनको सामना गर्न निस्केर आए, र मारेशानेरको सपताको बेँसीमा तिनीहरूले एक-अर्काको सामना गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आसा तिनलाई भेट्न निस्के; अनि तिनीहरूले मारेशाको छेउमा सपताको बेँसीमा युद्धको मोर्चा बाँधे।
Nepali ERV (पवित्र बाइबल)
आसा जेरा विरूद्ध लडनका निम्ति निक्ले। आसाका सेनाहरू मारेशामा सपाता बेंसीमा युद्धका निम्ति तयार भए।