2 Chronicles 14:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले केही गोठालाहरूका तम्‍बु पनि आक्रमण गरे र धेरै भेडा र ऊँटहरू हात पारे। त्‍यसपछि तिनीहरू यरूशलेम फर्के।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले धेरै गोठालाहरूलाई पनि हमला गरे, र उनीहरूका धेरै भेड़ा, बाख्रा र ऊँटहरू पक्रेर लगे। त्‍यसपछि तिनीहरू यरूशलेममा फर्के।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले गोठालाहरूमाथि पनि आक्रमण गरे; अनि भेडाहरू, बाख्राहरू र ऊँटहरूका बथानहरू लिएर गए। तब तिनीहरू यरूशलेममा फर्के।
Nepali ERV (पवित्र बाइबल)
आसाका सेनाले शिविरहरूमा पनि आक्रमण गरे जहाँ गोठालाहरू बस्थे। तिनीहरूले धेरै भेडा र ऊँटहरू लगे। तब, आसाका सेनाहरू यरूशलेम फर्के। आसाका परिवर्त्तनहरू