2 Chronicles 14:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले यहूदाका मानिसहरूलाई परमप्रभु उनीहरूका पुर्खाहरूका परमेश्‍वरको अगुवाइ खोज्‍न अनि उहाँका विधि र आज्ञाहरू पालन गर्न आज्ञा गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले यहूदालाई परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्‍वरको अगुवाइ खोज्‍न अनि उहाँका विधि र आज्ञाहरू पालन गर्न भनी हुकुम गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले यहूदालाई याहवेह तिनीहरूका पुर्खाका परमेश्‍वरलाई खोजी गर्ने, उहाँका व्यवस्था र आज्ञाहरू पालन गर्ने आज्ञा दिए।
Nepali ERV (पवित्र बाइबल)
आसाले यहूदाका मानिसहरूलाई परमप्रभु परमेश्वरको अनुसरण गर्नु भनी आदेश दिए। उहाँ तिनीहरूका पुर्खाहरूले अनुसरण गरेका परमेश्वर हुनुहुन्छ। आसाले तिनीहरूलाई परमप्रभुका व्यवस्था अनि आदेशहरू पालन गर्ने आदेश दिए।