2 Chronicles 14:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जेरह नाम भएका एक जना कूशीले दश लाख सिपाही र तीन सय रथका सेना लिएर यहूदामाथि आक्रमण गरे अनि मारेशासम्‍म बढेर आए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कूशी जेरह तिनीहरूका विरुद्धमा लाखौँ मानिसहरूको एक ठूलो सेना र तीन सय रथहरू लिएर आए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कूशी जेरह तिनीहरूको विरुद्धमा एउटा विशाल फौज र तीन सय रथहरू लिएर निस्के, र मारेशासम्म आइपुगे।
Nepali ERV (पवित्र बाइबल)
तब जेरा आसाका सेनाका विरूद्ध आए। जेरा कूशका थिए। जेराका 10,00,000 मानिसहरू अनि 300 रथहरू तिनका सेनामा थिए। जेराका सेना मारेशा शहर सम्म पुगे।