2 Chronicles 15:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरका आत्‍मा ओदेदका छोरा अजर्याहमा उत्रनुभयो
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्‍वरका आत्‍मा ओदेदका छोरा अजर्याहमाथि उत्रनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्‍वरका आत्मा ओदेदका छोरा अजर्याहमाथि आउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरको आत्मा अजर्याहमाथि उत्रनुभयो। अजर्याह ओदेदका छोरा थिए।