2 Chronicles 15:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ठूलो स्‍वरले कराएर तिनीहरूले परमप्रभुको नाउँमा हामी यो करार पूरा गर्नेछौं भनी शपथ खाए र स्‍वर उचाल्‍दै तुरही बजाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ठूलो सोरले चिच्‍च्‍याएर तुरही र नरसिङ्गा बजाउँदै तिनीहरूले स्‍वयम्‌ परमप्रभुको शपथ खाएर बाचा बाँधे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तुरही र नरसिङ्गाको साथमा ठूलो सोरले चिच्याएर याहवेहकहाँ जयध्वनिसाथ तिनीहरूले शपथ खाए।
Nepali ERV (पवित्र बाइबल)
तब आसा अनि मानिसहरूले परमप्रभु प्रति शपथ लिए। तिनीहरू उच्च आवाजमा कराए। तिनीहरूले तुरही र नरसिङ्गाहरू पनि बजाए।