2 Chronicles 15:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आसाले देशभित्र भएका सबै मूर्तिपूजाका स्थलहरू नाश नगरे पनि उनी आफ्नो जीवनभरि परमप्रभुप्रति विश्वासयोग्य रहे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
डाँड़ाहरूमा भएका अल्गा थानहरू इस्राएलमा रहन दिए तापनि आसा आफ्नो जीवनकालभरि नै परमप्रभुका विश्वासी भइरहे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले इस्राएलबाट अल्गा देवस्थानहरू नहटाए तापनि आसाको हृदय आफ्नो जीवनभरि नै याहवेहप्रति सम्पूर्ण रूपले अर्पित थियो।
Nepali ERV (पवित्र बाइबल)
उच्च स्थानहरू इस्राएलबाट हटाइएन, तर आशाको हृदय आसाको जीवनकाल भरि परमप्रभु प्रति विश्वसनीय रह्यो।