2 Chronicles 15:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनको राज्यकालको पैंतीसौं वर्षसम्म कुनै लडाइँ भएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आसाको राजकालको पैँतीसौँ वर्षसम्म कुनै युद्ध भएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आसाको शासनकालको पैँतीसौँ वर्षसम्म कुनै युद्ध भएन।
Nepali ERV (पवित्र बाइबल)
आसाको पैंतीस वर्ष सम्मको शासनमा अरू कुनै युद्ध भएन।