2 Chronicles 15:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती दिनमा कोही पनि बिनाडर आउ-जाउ गर्न सक्दैनथे किनभने हरेक देशमा कष्ट र गड्बडी थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मानिसहरू आ-आफ्ना काममा आउने-जाने गर्दा तिनीहरू सुरक्षित थिएनन्। सारा देशका बासिन्दाहरूले हुनसम्मको कष्ट भोग्नुपर्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती दिनहरूमा यात्रा गर्न सुरक्षित थिएन; किनकि सबै राष्ट्रका देशवासीहरू ठूलो समस्यामा थिए।
Nepali ERV (पवित्र बाइबल)
दुःखको त्यस समयमा कुनै पनि मानिस निरापद यात्रा गर्न सक्तैन थियो। सबै राष्ट्रहरूमा यति धेरै कष्ट थियो