2 Chronicles 15:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिमीहरू बलिया हुनुपर्छ र हताश हुनुहुँदैन। तिमीहरूले जे काम गर्छौ, त्‍यसको फल पाउनेछौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर अब तिमीहरू शक्तिशाली होओ, र तिमीहरूको साहस नघटोस्‌। किनभने तिमीहरूका कामको प्रतिफल तिमीहरूले पाउनेछौ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिमीहरूचाहिँ बलियो होओ, र आफ्नो आशा नछोड; किनकि तिमीहरूले आफ्ना कामको प्रतिफल पाउनेछौ।”
Nepali ERV (पवित्र बाइबल)
‘तर आसा, तिमी अनि यहूदाका र बिन्यामीनका मानिसहरू शक्तिशाली बन। कमजोर नबन, नछोड किनभने तिमीहरूले तिम्रा असल कार्यका निम्ति पुरस्कार प्राप्त गर्ने छौ।”