2 Chronicles 16:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी वचनले गर्दा आसा ती अगमवक्तासित औधी रिसाए र उनलाई साङ्लाले बाँध्न लाए। त्यसै बेला आसाले मानिसहरूसित क्रुर व्यवहार गर्न लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी कुराले आसा ती दर्शीसँग रिसाए, यतिसम्म कि आसाले तिनलाई थुनामा राखे। त्यस बेला तिनले कोही-कोही मानिसहरूमाथि साह्रै अत्याचार गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण आसा दर्शीसित यतिसम्म रिसाए, कि तिनले उनलाई झ्यालखानामा हालिदिए। त्यस बेला तिनले केही मानिसहरूमाथि धेरै अत्याचार पनि गरे।
Nepali ERV (पवित्र बाइबल)
आसा हनानी सित उनले भनेका कुरामा क्रोधित भए। आसा यति पागल भए कि तिनले हनानीलाई कैदखानामा बन्द गरिदिए। आसा त्यस बेला कोही मानिसहरूसित नीच र कठोरता पूर्वक व्यवहार गर्थे।