2 Chronicles 16:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आसाका शासनकालका सम्‍पूर्ण घटनाहरू सुरुदेखि अन्‍तसम्‍म यहूदा र इस्राएलका राजाहरूको इतिहासमा लेखिएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आसाको शासनकालका अरू घटनाहरू सुरुदेखि अन्‍त्‍यसम्‍मै यहूदा र इस्राएलका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आसाको शासनकालका सुरुदेखि अन्तिमसम्मका घटनाहरू यहूदा र इस्राएलका राजाहरूका पुस्तकहरूमा लेखिएका छन्।
Nepali ERV (पवित्र बाइबल)
आसाले शुरू देखि अन्तसम्म गरेका कुराहरू यहूदा अनि इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्।