2 Chronicles 17:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी यहोशापात झन् बलिया हुँदैगए। यहूदा देशभरि उनले किल्ला र सहरहरू बनाए
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहोशापात झन् शक्तिशाली भए। तिनले यहूदामा किल्लाहरू र भण्डार राख्ने सहरहरू बनाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहोशापात अझ शक्तिशाली हुँदैगए। तिनले यहूदामा किल्लाहरू र भण्डार गर्ने सहरहरू बनाए
Nepali ERV (पवित्र बाइबल)
यहोशापात अधिक भन्दा अधिक शक्तिशाली भए। तिनले यहूदा देशमा किल्लाहरू अनि भण्डार शहरहरू निर्माण गरे।