2 Chronicles 17:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र त्यहाँ धेरै मात्रामा धेरै थोकका भण्डारहरू बनाए। यरूशलेममा तिनले नाम चलेका अधिकृतहरूलाई
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहूदाका सहरहरूमा तिनले प्रशस्त खानेकुरा सञ्चय गरे। यरूशलेममा तिनका खूबै तालीम पाएका योद्धाहरू थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहूदाका सहरहरूमा धेरै खाद्यान्न राखे। तिनले यरूशलेममा अनुभवी लडाकु मानिसहरू पनि राखे।
Nepali ERV (पवित्र बाइबल)
तिनले भण्डार शहरहरूमा अनेक आपुर्तिहरू राखे। अनि यहोशापातले यरूशलेममा प्रशिक्षित सैनिकहरू राखे।