2 Chronicles 17:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परिवार-परिवारअनुसार काम गर्न खटाए। यहूदाबाट फौजका सेनापति अदनाह थिए। उनको अधीनमा ३,००,००० सिपाहीहरू थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू आ-आफ्नो परिवारअनुसार यसरी भर्ती भएका थिए: यहूदाबाट सेनानीहरू: सेनापति अदनाह र तिनका साथमा तीन लाखको फौज।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परिवारअनुसार तिनीहरूका तालिका यस्तो थियो: यहूदाबाट दलका सेनापतिहरू एक हजार: सेनापति अदनाह, जससित तीन लाख लडाकु मानिसहरू थिए;
Nepali ERV (पवित्र बाइबल)
ती सैनिकहरू तिनीहरूका परिवार समूहमा सूची बद्ध थिए। यरूशलेमका ती सैनिकहरूको सूची यो होः यहूदाका कुल समूहका सेनाध्यक्षहरू यी थिएः अदना 3,00,000 सैनिकहरूका सेनाध्यक्ष थिए।
Recommended Reading