2 Chronicles 17:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनीपछि दोस्रो दर्जामा सेनापति येहोहानान थिए। उनको अधीनमा २,८०,००० सिपाही थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीपछि सेनापति येहोहानान र तिनका साथमा दुई लाख असी हजारको फौज।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि येहोहानान र तिनको साथमा दुई लाख असी हजार मानिसहरूका सेनापति थिए।
Nepali ERV (पवित्र बाइबल)
योहोहानान 2,80,000 सैनिकहरूका सेनाध्यक्ष थिए।