2 Chronicles 18:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब यहूदाका राजा यहोशापात धनी र प्रसिद्ध भए, उनले आफ्‍नो परिवार र इस्राएलका राजा आहाबको परिवारबीच विवाहबारी चलाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहोशापात साह्रै धनी र प्रसिद्ध भए, अनि तिनले आहाबसित वैवाहिक सम्‍बन्‍ध जोड़े।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहोशापात धेरै धनी र सम्मानित भए। तिनले आहाबसित विवाहद्वारा सम्बन्ध जोडे।
Nepali ERV (पवित्र बाइबल)
यहोशापात सित प्रशस्त धन-सम्पत्ति अनि सम्मान थियो। उसले आहाबसित उसको परिवारालाई विवाह गरेर सन्धि गरेका थिए।