2 Chronicles 18:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर मीकायाले भने, “जीवित परमप्रभुलाई साक्षी राखी म वचन दिंदछु, मेरा परमेश्वरले जे भन्नुहुन्छ, त्यही मात्र म बोल्नेछु!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर मीकायाले भने, “जीवित परमप्रभुको नाउँमा म शपथ खाएर भन्दछु, मेरा परमेश्वरले मलाई जे भन्नुहुन्छ, त्यही मात्र म बोल्नेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर मीकायाले भने, “जीवित याहवेहलाई साक्षी राखेर भन्दछु, म तिनलाई मेरा परमेश्वरले भन्नुभएको कुरा मात्र भन्नेछु।”
Nepali ERV (पवित्र बाइबल)
तर मीकायाले भने, “परमप्रभु जीवित हुनुहुन्छ भन्ने कुरा सत्य भएझै म त्यही मात्र भन्न सक्छु जो मेरा परमेश्वरले भन्नु हुन्छ।”