2 Chronicles 18:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आहाबले यहोशापातलाई भने, “मैले तपाईंलाई अघि नै भनें कि यिनले कहिल्यै मलाई राम्रो अगमवाणी भन्दैनन्। सधैँ केही नराम्रो कुरा नै भन्छन्!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलका राजाले यहोशापातलाई भने, “तिनले मेरो निम्ति खराबबाहेक असल अगमवाणी कहँदैनन् भनी के मैले तपाईंलाई भनेको थिइनँ र?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलका राजाले यहोशापातलाई भने, “यसले मेरो विषयमा कुभलोबाहेक कहिले पनि असल अगमवाणी गर्दैन भनेर के मैले तपाईंलाई भनेको थिइनँ र?”
Nepali ERV (पवित्र बाइबल)
आहाब, इस्राएलका राजाले यहोशापातलाई भने, “मैले तपाईंलाई भनेको थिएँ कि मीकायासित परमप्रभुबाट मेरो बारेमा राम्रो संन्देश हुँदैन। तिनीसित मेरो बारेमा नराम्रो संन्देश मात्र हुन्छ।”