2 Chronicles 18:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब सिदकियाह अगमवक्ता मीकायाको नजिक गए, उनका मुखमा थप्‍पड लाएर यसरी सोधे, “कहिलेदेखि परमप्रभुको आत्‍माले मलाई छोडेर तँसित बोल्‍न थाल्‍नुभयो?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब केनानका छोरा सिदकियाह माथि आएर मीकायाको मुखैमा थप्‍पड़ दिए र तिनलाई भने, “अब कुन बाटो भएर परमप्रभुका आत्‍मा मबाट तिमीसँग बोल्‍नलाई जानुभयो त?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब केनानका छोरा सिदकियाह उठेर गए, र मीकायाको अनुहारमा थप्पड लगाए। तिनले सोधे, “कहिले याहवेहको आत्मा मबाट निस्केर तिमीसित बोल्न जानुभयो?”
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि सिदकियाह मीकाया भएकहाँ गए अनि अनुहारमा हिर्काइदिए। सिदकियाहका पिताको नाउँ कनान थियो। सिदकियाहले भने, “मीकाया, परमप्रभुका आत्मा कुन बाटो गयो जब त्यो तँसित कुरागर्न म देखि गयो?”